बन्दुकको नालबाट जन्मिएको “मृत्यु टेकेर पलपल” कविता संग्रह लोकार्पण
बिहानीको लाल किरणमा गोली ठोकेर पूरा गरे तिनका लक्ष्यहरु रगतको छिर्काले रङ्गियो बगरका ढुङ्गाहरु छातिमा गोली लागेर सहिद हुने बेलामा इन्कलाब मुट्ठी उठाएर जिन्दाबादको स्वरले मुठ्ठी उचालेर आक्रोसका स्वरहरु पोखिए ! १० वर्षे सशस्त्र जनयुद्धलाई आधारमा बनाएर लेखिएको कविता संग्रह “मृत्यु टेकेर पलपल” लोकार्पण भएको छ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया “विवेक” […]
बन्दुकको नालबाट जन्मिएको “मृत्यु टेकेर पलपल” कविता संग्रह लोकार्पण Read More »








